Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


    मंगलबार, फाल्गुन २५ २०७७
    3.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  सुरु भएको स्थायी समिति बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा छलफल हुने बताइएको छ ।  

    सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको हो । बैठकमा पार्टी पुनर्गठनको प्रक्रिया साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार