Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले बोलायो स्थायी समिति बैठक, सरकारकाट समर्थन फिर्ता लिनेबारेमा छलफल हुने


    मंगलबार, फाल्गुन २५ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

    माओवादी केन्द्रका एक नेताले दिएको जानकारीअनुसार दिउँसो १ बजे बैठक बस्न लागेको हो।  पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने बैठकमा पार्टी पुनर्गठनको प्रक्रिया लगायतका विविध विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार