Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी कार्यालय धुम्बाराहीमा राखियो एमालेको बोर्ड


    मंगलबार, फाल्गुन २५ २०७७
    3.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय धुम्बाराहीमा नेकपाको बोर्ड निकालेर नयाँ एमालेको बोर्ड राखिएको छ ।
    पार्टी कार्यालय धुम्बाराहीमा बोर्ड परिर्वतन सगैं  आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न समेत निर्देशन दिइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार