Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • वाम गठबन्धन सरकारलाई निरन्तरता दिनुपर्छः बिष्णु रिजाल


    मंगलबार, फाल्गुन २५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनस्र्थापित भएका छन् । एमाले र माओवादी पुनस्र्थापित भएपछि अब दुवै पार्टी कसरी अगाडि बढ्छन् ? अब नेकपा कसरी अगाडि बढ्नुपर्छ त ? नेकपाको केन्द्रीय सदस्य तथा तत्कालीन एमालेका प्रचार विभागका सचिव बिष्णु रिजालले लेख्छन्–‘एमाले र माओवादी पुनस्र्थापित भएसँगै  उत्पन्न तत्कालिक प्रतिक्रिया र मनोविज्ञानबाट माथि उठेर अबको ध्यान तीन काममा केन्द्रित हुनुपर्छः

    १. विगतमा निस्क्रिय रहेका पार्टी संरचनाहरूको पुनस्र्थापना र सञ्चालन ।

    २. गत निर्वाचनमा एउटै घोषणापत्रका आधारमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम गठबन्धनको सरकारको निरन्तरता ।

    ३. वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जाने गरी वातावरण निर्माण ।

    कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ट, पारदर्शी र टिकाउ एकताका लागि नयॉ सम्भावना र आधारहरूको खोजी निरन्तर गरिरहनुपर्छ र कुनै न कुनै विन्दुमा एकता सम्भव छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार