Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेनको घरमा चोरी


    शनिबार, माघ १७ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहको घरमा चोरी भएको छ ।

    साहको काठमाडौं मण्डिखाटारस्थित घरमा शुक्रबार साँझ चोरी भएको हो । साहको घरबाट सीसी क्यामेरा फुटेज रेकर्ड हुने डीभीआर, भान्सा तथा शौचालयका धाराहरू लगायत अन्य सामान चोरी भएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीको घरमा समेत शुत्रबार राति चोरी भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार