Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पार्टी एकता जोगाउने ठाउँ ओली–प्रचण्डले खोज्नुपर्छः रघु पन्त


    सोमबार, फाल्गुन २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अदालतले खारेज गरेको नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य रघुजी पन्तले अदालतको फैसला बढी राजनीतिक प्रकृतिको भएको बताएका छन् ।

    प्रचण्ड–माधव समूहको पेरिसडाँडामा जारी बैठकमा पन्तले पार्टी एकता जोगाउने संभावनाहरु खोज्नुपर्ने ठाउँ र संभावनाहरु खोज्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेको पन्तले जानकारी दिएका छन् । एकता जोगाउन केपी शर्मा ओली र पुष्पकमल दाहाल लाग्नुपर्छ ।

    स्थायी समितिमा छलफल जारी रहेको बताउँदै पन्तले भने,सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्नुपर्छ, तर बढी राजनीतिक भयो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार