Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छलफलको तयारीमा माधव नेपाल समूह


    सोमबार, फाल्गुन २४ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले  नेकपा एकता बदर गरेपछि  नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

    नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल हुने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार