Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड–माधव समूहको बैठक ३ बजेका लागि सारियो


    सोमबार, फाल्गुन २४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अदालतले  नेकपा एकता बदर गरेपछि बस्न लागेको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक कानून व्यवसायीसँग छलफल गर्ने भन्दै ३ बजेका लागि सारिएको छ ।

    सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपा पार्टीलाई आधिकारिकताको मान्यता दिँदै आफ्नो पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड-माधव समूहले सोमवार बिहान ११ बजेका लागि बैठक बोलाएका थिए ।

    सर्वोच्चको फैसलापछि कानून व्यवसायीसँग परामर्श गर्ने भनेर स्थायी समितिको  बैठक दिउँसोका लागि सारेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार