Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड- नेपाल समुहको संसद् सचिवालयमा पत्र दर्ता


    आइतबार, फाल्गुन २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा संसदीय दलको नेता परिवर्तनको जानकारी बारे प्रचण्ड -नेपाल समुहले संसद् सचिवालयमा पत्र दर्ता गरेका छन् ।
    पुष्पकमल दाहाल(प्रचण्ड) संसदीय दलको नेतामा चयन भएको पत्र संघीय संसद सचिवालयमा दर्ता गराएको  सांसद् रामनारायण बिडारीले बताएका छन् ।  देवप्रसाद गुरुङलाई मुख्य सचेतकमा निरन्तरता दिएको छ साथै उपनेता पछि दलको नेताले नियुक्त गर्नेछन् । बीडारीले पत्रमा ११२ सांसद्को हस्ताक्षर रहेको  बताए ।

    महासचिवले पत्र बुझेपनि दर्ता गर्न भने मानेका थिएनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार