Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कट्टेलको नेकपाले मुद्दा जित्यो, ओली–प्रचण्डको नेकपा खारेज


    आइतबार, फाल्गुन २३ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नै आधिकारिक भएको फैसला गरेको छ । सर्वोच्चको फैसलासँगै केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेकपा खारेज भएको छ ।

    आइतबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा आदेश दिएको हो । 

    कट्टेलले २ बर्षअघि सर्वोच्चमा मुद्दा दायर गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार