Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीविरूद्ध आज संसदमा अविश्वास प्रस्ताव दर्ता हुने संभावना न्यून


    आइतबार, फाल्गुन २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडैं । प्रधानमन्त्री  ओलीविरूद्ध आज  संसदमा अविश्वास प्रस्ताव दर्ता हुने संभावना न्यून रहेकोछ।

    प्रतिनिधि सभाको बिघटनपछिको  पहिलो बैठक बसेकै दिन प्रधानमन्त्री ओलीविरूद्ध नेकपाका प्रचण्ड-नेपाल समूह र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अविश्वास प्रस्ताव ल्याउने भनेपनि  आज अविश्वास प्रस्ताव ल्याउने संभावना न्यून रहेको छ ।

    नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले पनि अविश्वास प्रस्ताव ल्याउनेबारे जानकारी नभएको बताइन्। प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ मा प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार