Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल


    शनिबार, फाल्गुन २२ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् । 

    आज हेटौँडामा प्रेस सङ्गठन मकवानपुरद्धारा   आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै पौडेलले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउका छन् । 

    मुख्यमन्त्री पौडेलले पत्रकारको हकहितका लागि बागमती प्रदेश सरकार सकारात्मक रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट रु पाँच लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार