Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ १० हजार चार सयले बढ्यो, तोलाको तीन लाख नजिक पुग्यो


    बुधबार, माघ ७ २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १० हजार चार सय रुपैयाँले बढेको हो।

    बुधबार छापवाल सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सयरुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार