काठमाडौं । सुदर्शन लगाएका नेताहरुलाई भेट्न आज नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नख्खु कारागार पुगेका छन् । विप्लवले नख्खु कारागारमा रहेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायतका नेता–कार्यकर्तासँग भेटेका छन् ।
आज मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेपछि महासचिव विप्लव सिधै नख्खु कारागार गएर त्यहाँ रहेका वलीसहितका नेतासँग भेटवार्ता गरेका हुन् । विप्लवसँगै प्रवक्ता खड्गबहादु विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ पनि नख्खु कारगार पुगेका थिए ।
सरकार र विप्लव समूहबीच बिहीबार भएको तीन बुँदे सहमतिमा भएको थियो । उक्त सहमतिमा सरकार पक्षले पक्राउ गरेका नेकपाका सबै नेता–कार्यकर्तालाई रिहा गर्ने उल्लेख छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend