Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभागृहमा बिप्लवको इन्ट्री


    शुक्रबार, फाल्गुन २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ राष्ट्रियसभागृहमा प्रवेश गरेका छन् । बिहीबार बिहान भएको तीनबुँदे सहमतिमा हस्ताक्षर भएपछि आज प्रधानमन्त्री केपी ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त रुपमा एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

     राष्ट्रियसभा गृहमा विप्लवको भाषण सुन्न जनसमुदायको भीड लागेको छ । भृकुटीमण्डपमा समेत बिप्लवलाई सुन्न मानिसहरुको संख्या उल्लेख्य जम्मा भएको छ । केहीबेरमै बिप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार