Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा ओली समूहको संसदीय दलको बैठक भोली दिउँसो ३ बजे बस्दै


    शुक्रबार, फाल्गुन २१ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  ओली समूहको को संसदीय दलको बैठक भोली   दिउँसो ३.०० बजेका लागि बोलाइएको छ ।
    नेकपाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले नेकपाका सबै १७२ जनै सांसदहरुलाई संसद सचिवालयको कम्प्युटरबाट एमएमएस गरी सूचना पठाइएको बताएका छन् । 
      राष्ट्रपतिबाट यस अघि  नै  फागनु २३ गतेका लागि संसदको बैठक आव्हान भईसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार