Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, माघ २ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ

  • काठमाडौँ। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० रुपैयाँ र चाँदी पाँच हजार ६४५ कायम भएको छ।

    बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र चाँदी पाँच हजार ४८५ मा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार