Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठकः विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय


    बिहिबार, फाल्गुन २० २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेत्रविक्रम चन्द(विप्लव) माथि लागेको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  भर्खरै बसेको मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाएको छ ।

    विप्लव नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमति भइसकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विप्वल नेतृत्वको माओवादीसँग भएको सहमति सार्वजनिक भएपछि लागू हुनेगरी अनुमोदन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार