काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) दाहाल- नेपाल समूहको केन्द्रीय कमिटी बैठक अहिले पेरिस डाँडा शुरु भएको छ ।
नेकपाले केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूलाई पार्टीको परिचय पत्र वा नागरिकता लिएर उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।
फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने तय भएसँगै दाहाल-नेपाल समूहले भावी दिनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न केन्द्रिय कमिटीको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको नेकपा कानूनी रूपमा एक देखिए पनि ब्यबहारिक रुपमा दुई भागमा बाँडिएको छ ।
फागुन ११ मा सर्वोच्च अदालले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि यो समूह बैधानिकरूपमा संसदीय दलको नेता परिवर्तन गर्दै ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा लागेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend