Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव समूह र सरकारबीचको पहिलो चरणको वार्ता सकियो


    बुधबार, फाल्गुन १९ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबिचको पहिलो चरणको औपचारिक वार्ता फेरी बस्ने गरि सकिएको छ ।  आज  बिहान बालुवाटारमा दुबै टोलीबीच पहिलो चरणको वार्ता भएको हो ।

     प प्रधानमन्त्री निवास बालुवाटारमा करीब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन । फेरी वार्ताका अर्को चरणको वार्ता स्थल भने गोप्य राखिएको स्रोतले बताउकाृ छ ।

    वार्तामा विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए  भने सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार