Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको कार्यसम्पादन समितिको बैठक दुई घण्टा पर सर्यो


    मंगलबार, पुष २२ २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई घण्टा पर सरेको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान प्रेस नोट जारी गर्दै बैठक दुई घण्टा पर सारिएको जानकारी दिएका छन् ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार