Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै


    मंगलबार, पुष २२ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय सांसदअन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

    विधायन व्यवस्थापन समितिको १५१ औँ बैठक बिहान ११स्३० बजे बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार