Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस


    सोमबार, पुष २१ २०८२
    395
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

    राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता सबिता भण्डारीले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेकी हुन्।

    महान्यायाधिवक्ता भण्डारीले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता भण्डारीले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार