Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, पुष २१ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन टोलमा चार हजार ६ सय रुपैयाँले बढेको हो

    सोमबार छापवाल सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।आइतबार सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८५ रुपैयाँले बढेर आज ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार ५०० रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार