Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी


    सोमबार, पुष २१ २०८२
    515
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री तथा कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठक केही बेर अघि सुरु भएको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार