Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पक्राउ पूर्जी जारी गरिएका प्रकाण्ड विप्लव समूहको वार्ताटोलीको संयोजक


    मंगलबार, फाल्गुन १८ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले  पक्राउ पूर्जी जारी गरेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई नेत्रविक्रम चन्द‘बिप्लव’ले वार्ताटोलीको संयोजक तोकेका छन् । 

    कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मालकोट घर भएका प्रकाण्ड विरुद्ध प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै गोरखापत्रमा सूचना नै प्रकाशित गरिएको छ । तर तिनै प्रकाण्डलाई विप्लवले वार्ताटोलीको संयोजक बनाएका छन् । 

    प्रकाण्डलाई बम विष्फोट गराई ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ पूर्र्जी जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार