Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महेश बस्नेत भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवार सिफारिस


    सोमबार, पुष २१ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस भएका छन् ।

    नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार