Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीसँग मुस्लिम समुदायका प्रतिनिधिको भेटवार्ता


    आइतबार, पुष २० २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरू र केही राष्ट्रिय सभा सदस्यसमेत रहेका सदस्यहरूले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गरेका छन्।

    भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र संघीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले आइतबार गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापन पत्रसमेत बुझाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार