Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीकै भाउ घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?


    आइतबार, पुष २० २०८२
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार एकसय रुपैयाँ घटेको हो।

    आज छापवाल सुन प्रतितोला दुई लाख ६० हजार चारसय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ

    यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

    त्यसैगरि आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर चार हजार पाँचसय रुपैयाँमा झरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार