Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन 


    शुक्रबार, पुष १८ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् ।

    शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले जेन जेड आन्दोलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन् ।

    गत भदौ २३ र २४ गते जेन जेड आन्दोलनमा सर्वोच्च अदालत लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार