Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • परराष्ट्र मन्त्री बालानन्द शर्मा बंगलादेश प्रस्थान


    बुधबार, पुष १६ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्र मन्त्री बालानन्द शर्मा बंगलादेश प्रस्थान गरेका छन्।

    बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन परराष्ट्र मन्त्री शर्मा गए राति ढाका प्रस्थान गरेका हुन्। मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि बंगलादेश गएका छन्।

    शर्मा भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ। नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार