Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्धारा फागुन २३ गते संसद् अधिवेशन आह्वान


    सोमबार, फाल्गुन १७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।   आज बिहान  बसेको मन्त्रिपरिषद्को बैठकले २३ गते अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक फागुन २३ गतेका लागि आह्वान गरेकी छिन् ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले २३ गते  अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्वपरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ । प्रतिनिधिसभाको बैठक फागुन २३ गते साँझ ४ बजे बोलाइएको छ ।

    bigyapti.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार