Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी ६४ राजनीतिक दलले बुझाए समानुपातिकतर्फको बन्दसूची, ५८ निर्वाचन चिह्नमा चुनाव लड्ने


    मंगलबार, पुष १५ २०८२
    425
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन् ।

    आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो ।

    आयोगले १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार