Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता


    मंगलबार, पुष १५ २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

    भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकटस्थ स्रोतले जनाएको छ ।

    भेटमा समसामयिक विषयमा पनि कुराकानी भएको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार