Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको समानुपातिक सूचीमा को-को समेटिए ?


    मंगलबार, पुष १५ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा पेश गरेको छ ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले समानुपातिकतर्फ ११० जनाको आयोगमा बुझाएको हो ।

    जसमा तोरणबहादुर गुरुङ, राजेन्द्र गुरुङ, तेन्जिङ भेटिया, गोपाल दाहाल, इन्दु चौधरी लगायत रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार