Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलमान घिसिङ र रवि लामिछाने फेरि छलफलमा


    सोमबार, पुष १४ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनः रास्वपासँग संवादमा जोडिएका छन् ।

    पछिल्लो पटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुनः छलफलका लागि गएको कुलमाननिटक एक नेताले बताए ।

    स्रोतका अनुसार, केहीबेर अघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् । उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलाइएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार