Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • ‘रवि-बालेन मिलेछन्, अब कुलमान-‘प्रचण्ड’ पनि मिल्छन्’: गोकुल बाँस्कोटा


    आइतबार, पुष १३ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पछिल्लो समय देखिएको राजनीतिक मिलन र समीकरणप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०बीच सहमति भएको सन्दर्भ जोड्दै अब अर्को राजनीतिक मिलन पनि हुन सक्ने संकेत संकेत गरेका छन्।

    रवि-बालेन मिलेछन्, अब कुलमान-‘प्रचण्ड’ बाँकी रहे जस्तो देखियो, त्यो पनि होला झैँ लाग्छ,’ बास्कोटाले लेखेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार