Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    शुक्रबार, पुष ११ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह ४ बजे बैठक बोलाएकी हुन्।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार