Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाउँदै प्रधानमन्त्री, आजै सपथ


    शुक्रबार, पुष ११ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद फेरि बिस्तार हुने भएको छ ।

    प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री बनाउने भएकी छन् ।

    शर्मालाई आजै मन्त्री नियुक्ति गरी सपथ खुवाउन लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार