Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु: रमेश लेखक


    बिहिबार, पुष १० २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन् ।

    बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफूलाई जानकारी लिन बोलाएको जानकारी दिए ।

    ‘भाद्र २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई बोलाएको छ,’ लेखकले भने, ‘मैले आयोगमा उपस्थित भएर बयान दिने निर्णय गरेको छु ।’

    आयोगले शुक्रबारका लागि बोलाए पनि आफू सोमबार आयोगमा जाने उनले स्पष्ट पारे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार