काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान पुस १२ र १३ गते हुने भएको छ ।
रास्वपाले समानुपातिकतर्फका उम्मेदवारको छनोट १४ पुसमा गर्ने कार्यतालिका बनाएको छ । ४ पुसमा सार्वजनिक गरिएको सूचीमा देशभरबाट ३५३ जना आवेदक थिए । सहमहामन्त्री विपीकुमार आचार्यले बुधबार साँझ प्रारम्भिक तर्फको अन्तिम सूची आउने जानकारी दिए ।
उम्मेदवार छनोटका लागि सहमहामन्त्री आचार्यको नेतृत्वमा विधि बनाइएको छ । त्यसअन्तर्गत रहेर बिहीबार आकांक्षी उम्मेदवारले ब्लुप्रिन्ट प्रस्तुत गर्ने कार्यतालिका राखिएको छ । आवेदकहरूले ‘आकस्मिक शून्य समय’ को प्रस्तुति पनि गर्नुपर्ने हुन्छ । समानुपातिक उम्मेदवारका लागि आवेदन दिएकाहरू काठमाडौँ आइसकेको सहमहामन्त्री आचार्यले जानकारी गराएका छन् ।
आगामी आइतबार र सोमबारका लागि देशभित्र र बाहिर रहेका रास्वपाका सदस्यहरूले आकांक्षीहरूलाई मोबाइल एपमार्फत मत दिन सक्ने व्यवस्था गरिएको छ ।
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend