Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन


    बुधबार, पुष ९ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले गएराति १० बजेदेखि माइतीघरमा अनसन सुरु गरेका हुन् ।

    भुसालले माइतीघरमा सनसन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए ।

    जेनजीको मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार