Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन दलका शीर्ष नेतासहित राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल जारी


    मंगलबार, पुष ८ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल सुरु गरेका छन् ।

    जेन जेड आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले गरेको यो पहिलो छलफल हो ।

    उनीहरूबीच अहिले शीतलनिवासमा छलफल चलिरहेको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रित रहेको स्रोतले बताएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार