Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिले बोलाएको प्रमुख शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री पनि सहभागी हुने


    मंगलबार, पुष ८ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपतिले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन् ।

    शीतल निवास स्रोतका अनुसार शेरबहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा प्रधानमन्त्री कार्की पनि सहभागी हुनेछन् ।

    कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार