Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान


    मंगलबार, पुष ८ २०८२
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    बैठक बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।

    बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ । १५ औँ महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि काँग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ ।

    १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार