Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण


    सोमबार, पुष ७ २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् ।

    आज सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    सात दलीय गठबन्धनबाट जनता समाजवादी ९जसपा० नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए ।

    यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार