Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • नाउपा केन्द्रीय कमिटी बैठक जारी


    आइतबार, पुष ६ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कमिटी बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक चलिरहेको हो ।

    पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।

    नाउपामा विद्रोहपछि नाउपा, नेपाल पार्टी गठन गरिएको छ ।

    पार्टीका संस्थापक रेशम चौधरीले नाउपाबाट विद्रोह गर्दै नाउपा, नेपाल गठन गरी निर्वाचन आयोगमा दर्ता गराइसक्नुभएको छ । यसबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार