Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक समय सर्‍यो


    शुक्रबार, पुष ४ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन भएको छ ।

    आज दिउँसो १ बजेका बस्ने भनिएको बैठक २ बजेसम्मका लागि सरेको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

    बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार