Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महासचिवमा हारेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्य पनि गुमाए


    बिहिबार, पुष ३ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

    एघारौं महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् ।

    उनी महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार