Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिबेशन: अहिलेसम्म ७ सय २० मत खस्यो


    बुधबार, पुष २ २०८२
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ ।

    दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो ।

    बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार